लोड हुँदैछ...

मेनु

विराटनगरको शिक्षादीप कलेज छेउको फर्निचर उद्योगमा भीषण आगलागी (भिडियो)

विराटनगरको शिक्षादीप कलेज छेउको फर्निचर उद्योगमा भीषण आगलागी (भिडियो)

विराटनगर । विराटनगरको कलेजरोडस्थित शिक्षादीप कलेज छेउको फर्निचर पसलमा आगलागी भएको छ । साँझदेखि लागेको आगो निभाउन सुरक्षाकर्मी र दमकलले प्रयास गरिरहेका छन् ।

माता धनवन्ती फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट फर्निचरका तयारी सामानका साथै कच्चा काठका सामाग्रीहरु जलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।