लोड हुँदैछ...

मेनु

जितिया पर्वको अवसरमा विराटनगरमा भोली विदा

जितिया पर्वको अवसरमा विराटनगरमा भोली विदा

विराटनगर । विराटनगर महानगरपालिकाले जितिया पर्वको अवसरमा असोज २ गते (भोली)सार्वजनिक विदा दिने भएको छ ।

महानगरले एक सूचना जारी गर्दै जितिया पर्वको अवसरमा सार्वजनिक विदा दिएको जनाएको छ ।

भदौ ३१ गतेको नगर कार्यपालिकाको निर्णय बिदा दिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।