विराटनगर । प्रदेश १ सरकारले चार जिल्लालाई आधुनिक एम्बुलेन्स प्रदान हस्तान्तरण गरेको छ ।
वुधबार एक कार्यक्रमका बीच प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई तथा प्रदेश स्वास्थमन्त्री जयराम यादवले एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।
पूर्वी पहाडी जिल्लाहरु भोजपुर, ओखलढुंगा, सोलुखुम्बु र पाँचथरलाई एम्बुलेन्स हस्तान्तरण गरीएको हो ।

