लोड हुँदैछ...

मेनु

प्रदेश १ काँग्रेस प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त

प्रदेश १ काँग्रेस प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त

विराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन् ।

काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले उनलाई दलको विधान अनुसार प्रमुख सचेतक नियुक्त गरिएको बताएका छन् । राई यसअघि दलका सचेतक थिए ।

तत्कालीन प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री बनेपछि काँग्रेस प्रमुख सचेतक पद रिक्त थियो ।

 

1 प्रतिक्रिया

1 प्रतिक्रिया

shantiram
March 24, 2022 5:51 PM

Aati sunder

प्रतिक्रियाहरू बन्द छन्।