विराटनगर । हप्ताको पहिलो दिन आज सुनको भाउ एक सय रुपैँयाले बढेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । अस्ति जस्तै चाँदी तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।