लोड हुँदैछ...

मेनु

सुनको मूल्य चार सय रुपैँयाले बढ्यो

सुनको मूल्य चार सय रुपैँयाले बढ्यो

काठमाडौं । सुनको मूल्य आज तोलामा चार सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आजएक हजार तीन सय पाँच रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।