लोड हुँदैछ...

मेनु

सुनको भाउ १६ सय रुपैयाँले घट्यो

सुनको भाउ १६ सय रुपैयाँले घट्यो

विराटनगर । लगातार बढेर तोलामा ९६ हजार सात सय रुपैयाँमा पुगेको सुनको भाउ आज भने घटेको छ । आज तोलामा सुन १६ सय रुपैयाँले घटेर ९५ हजार एक सय रुपैयाँमा झरेको छ ।
आज चाँदीको भाउ पनि ३५ रुपैँयाले घटेको छ ।

चाँदी आज १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।