लोड हुँदैछ...

मेनु

सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढ्यो

विराटनगर । सुनको भाउ आज पनि बढेको छ । आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा पुगेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। तोलामा २० रुपैयाँले बढेर चाँदी आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।