लोड हुँदैछ...

मेनु

सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनचाँदीको भाउ आज पनि बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी तोलमा २० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९३ हजार चार सय रुपैयाँ तोकेको छ । यो हिजोको भन्दा तीन सय रुपैयाँले महंगो हो । यस्तै, चाँदीको भाउ आज तोलामा १२ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलामा १२ सय ६० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।