विराटनगर । विराटनगरस्थित कञ्चनबारीमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । घाइते भएकाको नाम आएको छैन । बा २ झ ३२६५ नम्बरको सरकारी गाडीले ठक्कर दिएको थियो ।
थप विवरण आउन बाँकी…

प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।