बुधबार कटहरीमाा सार्वजनिक बिदा

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले बुधबार सार्वजनिक बिदाको निर्णय गरेको छ ।

तराईबासी महिलाहरुको महत्वपूर्ण पर्व जितीया परेकोले असोज १३ गते बुधबार गाउँपालिकामाा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बुधबार गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य संस्था लगायत अन्य संघसंस्था बिदा हुने गाउँपालिकाले जनाएको छ ।

मंगलबार बसेको कटहरी गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मङ्गलबार, १२ असोज, २०७८, साँझको ०६:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर