तस्करीको कपडा बरामद

विराटनगर । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) दरैयाले भारतदेखि तस्करी भएको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले विराटनगर–१६ केसलिया खोलादेखि अवैध कपडा बरामद गरेको हो ।

बरामद गरेको कपडा १ लाख ५ हजार मुल्य बरावरको रहेको सशस्त्र प्रहरी बल विओपी बखरीले जानकारी दिएको छ । बिओपी दरैयाले बरामद गरेको कपडा विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

शनिबार, ०९ असोज, २०७८, रातीको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर