लोड हुँदैछ...

मेनु

प्रधानमन्त्री सहभागी कार्यक्रममा सहभागी कति ? (फोटो)

प्रधानमन्त्री सहभागी कार्यक्रममा सहभागी कति ? (फोटो)

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले विराटनगरमा गरेको सभामा हजारौं मानिस सहभागी भएका छन् ।

विराटनगरस्थित विराटनगर अस्पताल छेउको नीजि जग्गामा आयोजित कार्यक्रमस्थलमा उल्लेख्य मानिसको उपस्थिति देखिएको छ । अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आइसक्नु भएको भएपनि सभास्थलमा देखिनुभएको छैन ।

केही तस्बिरहरुः

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds