शुक्रबार, कार्तिक २१, २०८२
☁️ 19°C Few Clouds
मिति रूपान्तरण प्रिटी - यूनिकोड रूपान्तरण
अनुसरण गर्नुहोस्
Hamromat
    • गृहपृष्ठ
    • मुख्य समाचार
    • समाचार
    • राजनीति
    • विचार/अन्तरवार्ता
    • खेलकुद
    • कला/मनोरन्जन
    • प्रदेश
      • कोशी
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्तम्भ
      • हाम्रो सरकार
      • हाम्रो शिक्षा
      • हाम्रो कृषि / पर्यटन
      • हाम्रो स्वास्थ्य
मोरङमा ४४ प्रतिशत मुद्दा   किनारा

मोरङमा ४४ प्रतिशत मुद्दा किनारा

हाम्रोमत
हाम्रोमत अशोज १८, २०७७
0 min read

विराटनगर । बन्दाबन्दीको अवस्था रहेर पनि एक वर्षका अवधिमा जिल्ला अदालत मोरङले ४३ दशमलव छ प्रतिशत मुद्दा फर्छौट गरेको छ । आर्थिक वर्ष २०७६ । ७७ मा तीन हजार आठ नयाँ मुद्दा दर्ता भएको थियो ।

आव २०७५ । ६६ देखि जिम्मेवारी सरी आएका दुई हजार ३३ मुद्दा गरी पाँच हजार ४१ मुद्दामध्ये अदालतले दुई हजार ३५१ मुद्दा किनारा गरेको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो ।

जिम्मेवारी सरी आएका मुद्दामध्ये ६० दशमलव तीन प्रतिशत र नयाँ दर्ता तीन हजार आठमध्ये एक हजार ५०० मुद्दा फछर्याेट लक्ष्य रहेकामा एक हजार १२५ मुद्दा फछर्याेट भई ७४ंदशमलव आठ प्रतिशत फछर्याेट भएको जनाइएको छ ।

गत आवमा किनारा भएका दुनियाँवादी देवानी तथा पारिवारिक विवादमा विवाह, सम्बन्धबिच्छेद, मातृत्व वा पितृत्व , अंशबण्डा, अपुताली र सम्पत्तिसम्बन्धी छन् ।

करार तथा अन्य दायित्व, भूमि र विविध देवानी पनि छन् । यसैगरी सरकारवादी देवानी, हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ, भेदभाव तथा अपमानजन्य व्यवहार, विवाह, ज्यान, कुटपिट वा अङ्भङ्ग आदिसम्बन्धी फछ्र्याेट भएका छन् ।

सो अवधिमा अदालतले रु आठ तीन लाख ९० हजार जरिवाना असूल गरी ७०७ वर्ष सात महिना २७ दिन कैद भुक्तान गराएको छ ।

हाम्रोमत
Written by

हाम्रोमत

View Articles

प्रतिक्रिया दिनुहोस्

रद्द गर्नुहोस्

सम्बन्धित खवर

राष्ट्रियसभा निर्वाचनका लागि कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश ढुंगेल नियुक्त

हाम्रोमत
हाम्रोमत पुस १२, २०८०
राष्ट्रियसभा निर्वाचनका लागि कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश ढुंगेल नियुक्त

एकताको सहमति अनुमोदन गर्न माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै

हाम्रोमत
हाम्रोमत कार्तिक १८, २०८२
एकताको सहमति अनुमोदन गर्न माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै

नेयमारले कोरियाविरुद्ध खेल्ने सम्भावना बलियो

हाम्रोमत
हाम्रोमत मंसिर १९, २०७९
नेयमारले कोरियाविरुद्ध खेल्ने सम्भावना बलियो

.com

सूचना विभाग दर्ता नं. २८०९–२०७८/७९
प्रेस काउन्सिल नेपाल सुचीकरण :  ९५–२०७८/७९
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

सम्पर्क :
प्रसवि मिडिया प्रा.लि.
विराटनगर–९, काेशी प्रदेश, मोरङ
फोन नं. :
०२१–५१२७९०

कम्पनी दर्ता नं. २६६१६६/२०७८–७९
पान नं. ६१००३८५८३

सम्पादक : शशिधर पराजुली

प्रधान  सम्पादक/निर्देशक : विवेक गौतम

डेस्क सम्पादक : उत्तम उपाध्याय

व्यवस्थापक : प्रेम पुरी

अध्यक्ष :  प्रभात घिमिरे

ईमेल: prasabimedia@gmail.com,          hamromat@gmail.com

 

  • Privacy Policy
  • Contact us
Hamromat
© २०२५ Hamromat. All Rights Reserved.
Powered by teknologia.studio