लोड हुँदैछ...

मेनु

महानगरको घरनक्सा शाखा बन्द

महानगरको घरनक्सा शाखा बन्द

विराटनगर । विराटनगर महानगरपालिकाको घरनक्सा शाखा बन्द भएको छ ।

शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सूचना टाँस गरेर दुई दिनका लागि घरनक्साको काम पूर्णरुपमा बन्द भएको जानकारी गराइएको छ ।

असोज १५ गते बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि दुई दिन शाखा बन्द गर्ने र सूचना टाँस गरिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।