विराटनगर । गायक टिका प्रसाईको आवाजमा जोया श्रेष्ठको शब्द, पुस्पन प्रधानको संगीत र दिनेश न्यौपानेको एरेन्जमा “म दंग” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो पोखराको बिभिन्न स्थानमा छायांकन गरीयको छ, साथै भिडियो तोया श्रेष्ठ र प्रकाश घिमिरेका अभिनय रहेको छ । भिडियोमा रम्न र घुम्न चाहाने युवा युवतिको कथालाई चित्रण गरिएको छ । भिडियो सम्पादन बिजेस पौडेलले गरैका हुन् भने निर्देशन र छायांकन अनिल कटवालले गरेका हुन् ।
