लोड हुँदैछ...

मेनु

कोशी प्रदेश बजेट : कानून निर्माण, शान्ति सुरक्षा तथा विपद व्यवस्थापनमा ९४ करोड

कोशी प्रदेश बजेट : कानून निर्माण, शान्ति सुरक्षा तथा विपद व्यवस्थापनमा ९४ करोड

विराटनगर । कोशी प्रदेश सरकारले कानून निर्माण, शान्ति सुरक्षा तथा विपद व्यवस्थापनमा ९४ करोड बजेट विनियोजन गरेको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले
झापाको मेचिनगर र मोरङको रंगेलीमा रहेको कोल्ड सेन्टर संचालन गर्ने, केन्द्रसँगको समन्वयमा प्रदेशबाटै सवारी साधनको लाइसेन्स छाप्ने व्यवस्था मिलाउने बताए । यस्तै संचार क्षेत्रको लागि ४ करोड, धनकुटाको चौविसेमा आइटि पार्क निर्माण गर्न २ करोड, प्रदेशका ५ हजार युवालाई तालिम दिने र म अघि बढ्छु कार्यक्रमलाई २ करोड विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।