लोड हुँदैछ...

मेनु

सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो

सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य प्रतितोलामा २० हजार ५ सयले बढेर ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको मुल्य प्रतितोला २ लाख ९० हजार ६ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले बढेर ५३४५ मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।