विराटनगर । सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्ने भएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
पहिलो चरणमा झापा मेचीनगर नगरपालिकामा १ सय वटा भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गर्ने सरकारले जनाएको छ । भवन निर्माण र वितरण प्रक्रिया भने सरकारले स्पष्ट पारेको छैन ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।