लोड हुँदैछ...

मेनु

व्यक्तिगत आयकरणको सीमा १० लाख पुग्यो

व्यक्तिगत आयकरणको सीमा १० लाख पुग्यो

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरमा परिवर्तन गरेको घोषणा गरेका छन्।

व्यक्तिगत आयकरको छुट सीमा १० लाख रुपैयाँ पुर्‍याइएको छ। यसअघि यो सीमा ५ लाख रुपैयाँ थियो।

त्यस्तै, व्यक्तिगत आयकर दर २९ प्रतिशतमा झारिएको छ। यसअघि यो दर ३९ प्रतिशत थियो।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।