लोड हुँदैछ...

मेनु

एफएनसीसीआई निर्वाचन : विराटनगरका सुयस प्याकुरेल एसोसियट सदस्यमा विजयी

एफएनसीसीआई निर्वाचन : विराटनगरका सुयस प्याकुरेल एसोसियट सदस्यमा विजयी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा विराटनगरका प्रतिष्ठित उद्यमी सुयस प्याकुरेल विजयी भएका छन् । एसोसियट समूहतर्फको सदस्य पदको सम्पन्न मतगणना अनुसार प्याकुरेलले उच्च मतका साथ जित हासिल गरेका हुन् ।

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष समेत रहेका प्याकुरेलले १,०६९ मत प्राप्त गर्दै विजयी १७ जनाको सूचीमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।