विराटनगर। नेपाली कांग्रेसले संसदीय दलको बैठक आव्हान भएको छ । भोलि बिहान १ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा संसदीय दलको नेता चयन गर्ने प्रस्तावमा छलफल हुने छ । त्यसअघि बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ ।
बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।