लोड हुँदैछ...

मेनु

व्यावसायी दीपक भट्ट पक्राउ

व्यावसायी दीपक भट्ट पक्राउ

विराटनगर । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टलाई पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।