लोड हुँदैछ...

मेनु

प्रधानमन्त्री र मन्त्रीको दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

प्रधानमन्त्री र मन्त्रीको दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्– ‘प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ । सांसदहरूको पनि गर्नु पर्छ । देशको स्वास्थ्यको लागि यो अनिवार्य छ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।