लोड हुँदैछ...

मेनु

समानुपातिक सांसद छान्न आज रास्वपा सचिवालय बैठक बस्दै

समानुपातिक सांसद छान्न आज रास्वपा सचिवालय बैठक बस्दै

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। प्रतिनिधि सभामा समानुपातिक सांसदहरु छान्नका लागि बैठक बस्न लागेको हो । पार्टी सभापति रवि लामिछाने अस्वस्थ रहेका कारण उनको स्वास्थ्य अवस्था हेरेर अनुकुल समयमा बैठक बस्ने बताइएको छ ।

बैठकमा पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन लगायतका विषयमा पनि छलफल हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।