विराटनगर । सिराहा नगरपालिका–१ स्थित बजारमा रहेको ल फर्ममा विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकका अनुसार कुन बम विष्फोट भएको हो भन्ने खुलिसकेको छैन । घटनामा एक जना सर्वसाधारण घाइते भएका छन् ।
सिराहा जिल्ला अदालत नजिकै ल फर्ममा बम विष्फोट




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।