लोड हुँदैछ...

मेनु

सिनामंगलको अन्नपूर्ण स्कुलको केन्द्रबाट बालेन्द्रले गरे मतदान

सिनामंगलको अन्नपूर्ण स्कुलको केन्द्रबाट बालेन्द्रले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् । सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।