विराटनगर । आईसीसी टी–२० विश्वकपमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ । भारतको वाङ्खडे रंगशालामा भएको खेलमा नेपालले इटालीविरुद्ध कम स्कोरको चुनौती प्रस्तुत गर्यो ।
इटालीले स्पिन र सर्ट बल खेल्दा नेपाली खेलाडीहरु दबाबमा परेका थिए । दबाबसँगै नेपाली खेलाडीहरुले लय गुमाउँदा इटालीले नेपाललाई सस्तैमा समेट्न सफल भएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।