काठमाडौँ । विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्यआज पनि घटेको छ । आज सुनको मूल्य प्रतितोला झण्डै साढे १३ हजार रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ ।
आइतबार सुनको मूल्य तोलामा १८ हजार ८०० ले घटेर तीन लाखमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० ले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।