लोड हुँदैछ...

मेनु

कोशी प्रदेश

एमालेका सोम पोर्तेल ७४२३ मत प्राप्त गरी निर्वाचित

एमालेका सोम पोर्तेल ७४२३ मत प्राप्त गरी निर्वाचित

विराटनगर । राष्ट्रिय सभाका लागि आज कोशी प्रदेशमा भएको निर्वाचनमा दलित तर्फ नेकपा एमालेका सोम पोर्तेल निर्वाचित भएका छन् । पोर्तेलले सूर्य चिन्हमा प्रदेशसभा तर्फ ६८ र स्थानीय तहतर्फ २०१ मतदाताको मत प्राप्त गरेका छन् । पोर्तेल ७ हजार ४२३ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका खेम सुन्दासले प्रदेशसभातर्फ १८ र स्थानीय तहतर्फ ५७ मतदाताबाट २०३७ मत प्राप्त गरे । प्रदेशसभातर्फ एक मत भने बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds