लोड हुँदैछ...

मेनु

धनकुटा सभापति चुनाव लड्न गएपछि कांग्रेसले ओझालाई दियो कार्यबहाक

धनकुटा सभापति चुनाव लड्न गएपछि कांग्रेसले ओझालाई दियो कार्यबहाक

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा सभापति दिनेश राई धनकुटाबाट उम्मेदवार बनेसँगै काँग्रेसले जिल्लाको कार्यवहाक सभापति पदमा पार्टी उपसभापति निर्मलप्रसाद ओझालाई तोकेको छ ।

जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले पार्टीको विधान अनुुसार ओझालाई कार्यबहाक दिईएको हो । निर्वाचनमा विजय प्राप्त गर्नकालागि मतदातासँग भेटघाट लगायत चुनावी कार्यक्रममा व्यस्त रहनुपर्ने भएकोले उपसभापति ओझालाई कार्यबहाक दिईएको सभापति राईले दिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds