लोड हुँदैछ...

मेनु

एसइइ परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म हुने (परीक्षा तालिका)

एसइइ परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म हुने (परीक्षा तालिका)

विराटनगर । कक्षा १० को परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ ।

शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि तर चुनावका कारण धकेलिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले १९ गतेदेखि गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।