लोड हुँदैछ...

मेनु

झापा ५ मा नेकपाका रन्जितले गरे उम्मेदवारी दर्ता

झापा ५ मा नेकपाका रन्जितले गरे उम्मेदवारी दर्ता

दमक । झापा क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङले उम्मेद्वारी दर्ता गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर तामाङले उम्मेद्वारी दर्ता गरेका हुन् । सो क्षेत्रबाट यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले उम्मेद्वारी दर्ता गरिसकेका छन्।

झापा ५ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds