काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले आज राजधानी काठमाडौंमा वृहद एकता सभा आयोजना गरेको छ । उक्त सभामा पार्टी शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभा सुरु हुनु अगाडि उपत्याका विभिन्न गौंडाहरुबाट र्यालीसहित भृकुटी मण्डपमा पुगेर सभामा परिणत भएको छ । सभाको झलक (तस्बिरमा)









प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।