काठमाडौं । नेकपा एमालेको नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा महासचिव पदमा शंकर पोखरेलले शुरुआती अग्रता लिएका छन् ।
मतगणनाको पछिल्लो अपडेट अनुसार पाण्डे पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेको १०८ मत छ ।
निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।