काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ। मौसम प्रणाली सक्रिय नहुँदा आज दिनभरजसो मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम मुख्यतया सफा रहनेछ। राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।