लोड हुँदैछ...

मेनु

पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो

पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो

विराटनगर । पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेलरमट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।