विराटनगर । साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल( को उपाधि जितेको छ।
शनिबार भएको फाइनल खेलमा ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले मात्र ९ ओभरमा जित हासिल गर्दै नयाँ च्याम्पियनको इतिहास रचेको हो। यससँगै सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक एनपीएलको उपविजेतामा सीमित भएको छ ।
लुम्बिनी बिजेता बनेपछिको खुसियाली हेर्नुहोस्…















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।