लोड हुँदैछ...

मेनु

कांग्रेस केन्द्रीय समिति बैठक मंसिर ११ गते बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक मंसिर ११ गते बस्ने

विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंसिर ११ गते बस्ने भएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने विषयमा पार्टीले केन्द्रीय समितिबाट निर्णय लिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा भने अब अर्को बैठकमा छलफल हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds