सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

विराटनगर । सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो ।

त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।

अशोज २६, २०८२, दिउँसोको ०४:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर