विराटनगर । विराटनगरको बाल सुधार गृहमा रहेका सवै बालक बाल(बिज्याईंकर्ता) भागेका छन् ।
विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधार गृहबाट उनीहरु भागेका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबका अनुसार २५३ जना भागेका छन् । उनीहरुलाई नियँत्रणमा लिने प्रयास भइरहेको प्रजिय यादले बताए । १० बजे तिर उनीहरु भागेका हुन् ।