विराटनगर । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीचको छलफल सकिएको छ।
उनीहरुबीच डेढ घण्टा छलफल भएको छ । भण्डारीले राष्ट्रिय राजनीतिबारे कुराकानी भएको बताएकी छिन् ।
ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आइतबार अपरान्ह डेढ घण्टा छलफलपछि सञ्चारकर्मीहरूसँग उनले राष्ट्रिय राजनीतिबारे कुरा भएको बताएकी हुन्
छलफल सकिएपछि भण्डारी च्यासलबाट बाहिरिसकेकी छिन् भने अध्यक्ष ओली भने कार्यालयमै छन्।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।