लोड हुँदैछ...

मेनु

देशभर भूकम्पको धक्का

देशभर भूकम्पको धक्का

विराटनगर । देशभर भूकम्पको धक्का महशुस भएको छ । शुक्रबार बिहान राती २ बजेर ५२ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किएका छन् । थप विवरण आउन बाँकी छ । 

1 प्रतिक्रिया

1 प्रतिक्रिया

February 28, 2025 3:57 AM

😊😊 कति ठूलो समाचार………?

प्रतिक्रियाहरू बन्द छन्।