जेफालेको बजार

मोरङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल जेफालेको बजार । वाह्रैमास शिरिरि हावा चलिरहने, छिनछिनमै मौसम परिवर्तन हुने १ हजार ९ सय ७० मिटर उचाइमा रहेका जेफालेबाट पूर्वको १६ जिल्ला देखिन्छ । यहाँबाट सूर्योदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन पनि गर्न सकिन्छ ।

बिहिबार, ०७ असार, २०८१, बिहानको ०७:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर