लोड हुँदैछ...

मेनु

रुसी सेनामा कार्यरत झापाका गंगाराम अधिकारी सहित सात नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत झापाका गंगाराम अधिकारी सहित सात नेपालीको मृत्यु

विराटनगर । रुसी सेनामा कार्यरत झापाका गंगाराम अधिकारी सहित सात नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्वबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे र झापाका गंगाराम अधिकारी छन् ।

यस्तै बागलुङका जीतबहादु विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।