लोड हुँदैछ...

मेनु

विराटनगर कञ्चनबारीमा सवारी दुर्घटना

विराटनगर कञ्चनबारीमा सवारी दुर्घटना

विराटनगर । विराटनगरको कञ्चनबारीमा भर्खरै दुर्घटना भएको छ। बालुवा गिट्टी बोक्ने हाइवा टिपरमा ट्रक ठोकिँदा दुर्घटना भएको हो।

दुर्घटनामा ट्रक चालक अचेत अवस्था छन् साथै उक्त ट्रकका सहचालक पनि गम्भीर घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारको लागि नोबेल हस्पिटल लगिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।