लोड हुँदैछ...

मेनु

देशभरका चलचित्र हल आज बन्द हुने

देशभरका चलचित्र हल आज बन्द हुने

काठमाडौं । देशभरका चलचित्र हल आज बन्द हुने भएका छन्।

चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले सामबार देशभरका हल बन्द गर्ने जनाइएको छ ।

केही दिनअघि नेपाल चलचित्र संघले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो।

क्यूएफएक्स मल्टिप्लेक्सले पनि हल बन्द हुने जनाएको छ

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।