लोड हुँदैछ...

मेनु

फिफा विश्वकप छनोटमा नेपाल यूएईसँग खेल्दै

फिफा विश्वकप छनोटमा नेपाल यूएईसँग खेल्दै

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोट अन्तरगत आज नेपालले यूएईसँग खेल्दै छ । खेल आज राति ९ बजे सुरु हुनेछ ।

पहिलो चरणमा लासोसलाई २१ ले हराएको नेपालले दोस्रो चरणको पहिलो खेल यूएईसँग खेल्न लागेको हो ।

यो समूहमा नेपालसँगै यूएई, बहराइन र यमन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।