विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिने भएका छन् । प्रदेशसभाको बैठक सुरु भएको छ । अहिले मुख्यमन्त्री कार्कीले प्रदेशसभामा सम्बोधन गर्दैछन् । प्रदेशसभाको सत्ता पक्षमा नेकपा एमाले र काँग्रेस बसेका छन् भने विपक्षी वेञ्चमा भने माओवादी, राप्रपा, नेकपा एस र जसपा बसेका छन् ।
फाइल तस्बिर