विराटनगर । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाललाई दोश्रो सफलता मिलेको छ । नेपाली खेलाडी गुल्सन झाले पहिलो बल प्रहार गर्दै वेस्ट इन्डिजका खेलाडी जोन्सन चार्लिजलाई आउट गरी दोश्रो विकेट लिएका हुन् ।
नेपालले पाँचौं ओभरमा दुई विकेट प्राप्त गरेको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।